मंगलबार, १७ कार्तिक २०८३
Test Ad 1
ताजा

कविरद्वारा ध्यानाकर्षण

कविरद्वारा ध्यानाकर्षण
Test Ad 2

भोटेकोशीमा आएको बाढीका कारण त्रिशुली जलविद्युत आयोजनामा थुनिएका पाँगा निवासी इ. कविर महर्जनको उद्धारपछि छाउनीस्थित आर्मी अस्पतालमा उपचार भैरहेकोमा असोज ९ गते शुक्रबार डिस्चार्ज भई आफनै घरमा फर्किसकेका छन्। निवासमा भेटका क्रममा माननीय सांसद प्रदिप विष्ट समक्ष कविर महर्जनले सरकारको तर्फबाट आपतकालिनस्थितिमा सूचना प्रवाह र सचेतना कार्यक्रम प्रभावकारी हुुनुपर्ने  भन्दै सुझाव राख्नुभएको थियो।

Test Ad 2
तपाईंको प्रतिक्रिया
कुल 0 प्रतिक्रिया
टिप्पणीहरू
0

टिप्पणी गर्न कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी प्राप्त भएको छैन।